पहिरोले घर भत्किँदा काभ्रेको एउटै गाउँमा आठजना पुरिए

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकामा पहिरोले घर भत्किँदा आठजना पुरिएका छन्। 

तेमाल गाउँपालिका– २, ढडेनपाखामा पहिरोमा आठजना पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

त्यस्तै, तेमालकै माहुरेभञ्जाङ र चापाखोरीमा थप चारजना पुरिएको खबर आएको र उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार