प्रतिकूल मौसमले टियूअन्तर्गतका कृषि, बागबानी र पशु चिकित्सा तहको प्रवेश परीक्षा स्थगित

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

अविरल वर्षाले त्रिभुवन विश्व विद्यालयअन्तर्गतका प्रवेश परीक्षा स्थगित भएको छ। शनिबार ११ बजे हुने भनिएको परीक्षा प्रतिकूल मौसमका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय कृषि र पशु विज्ञान अध्ययन संस्थानले सूचना जारी गरेर जानकारी दिएको छ।

आज कृषि, बागबानी र पशु चिकित्सा स्नातक तह भर्नाको प्रवेश परीक्षा तोकिएको थियो। 

सुझावित समाचार