प्रतिकूल मौसमले टियूअन्तर्गतका कृषि, बागबानी र पशु चिकित्सा तहको प्रवेश परीक्षा स्थगित
अविरल वर्षाले त्रिभुवन विश्व विद्यालयअन्तर्गतका प्रवेश परीक्षा स्थगित भएको छ। शनिबार ११ बजे हुने भनिएको परीक्षा प्रतिकूल मौसमका कारण स्थगित भएको त्रिभुवन विश्वविद्य…