तस्बिरमा हनुमन्ते खोलाको बाढी

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

भक्तपुरको हनुमन्तेमा आएको बाढीले वरिपरिका बस्ती डुबानमा परेको छ। बाढीले विद्यालय, सिद्धि स्मृति अस्पताल, सम्पदा क्षेत्रका मन्दिर र घरहरू डुबानमा परेका छन्। 

सुझावित समाचार