बाढीपहिरोमा परेर काभ्रेमा पाँच जनाको मृत्यु, १४ जना बेपत्ता

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

बाढीपहिरोमा परेर काभ्रेमा पाँच जनाको मृत्यु भएको छ भने १४ जना बेपत्ता भएका छन् । बाढीपहिरोले कम्तिमा १७/१८ घरधुरी बगाएको छ । कम्तीमा २० ठाउँमा पहिरो गएको छ । 
 

सुझावित समाचार