पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।
ललितपुरको खोकना क्षेत्रमा बागमती नदीको जलसतह खतरा तहभन्दा धेरै माथि पुगेको छ। यसैगरी, बालकुमारी क्षेत्रमा मनोहरा खोलाको बहाव सतर्कता तहआसपास पुगेको छ।
तस्बिरमा हेर्नुस् कुपन्डोल, कुलेश्वर र बल्खु आसपासका क्षेत्रको अवस्था :
2024-09-27-07-07-48.jpeg)
2024-09-27-07-07-42.jpeg)
2024-09-27-07-07-37.jpeg)
2024-09-27-07-07-31.jpeg)
2024-09-27-07-07-26.jpeg)
2024-09-27-07-07-21.jpeg)
2024-09-27-07-07-16.jpeg)
2024-09-27-07-07-10.jpeg)
2024-09-27-07-07-04.jpeg)