न्यायपरिषद्ले उच्च अदालतका १४ न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको छ। शुक्रबार बसेको परिषद् बैठकले सरुवा सिफारिस गरेको हो।
बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिससमेत गरेकाे छ।
हेर्नुस् सूची :


