विश्वकर्मा पूजाको भोलिपल्ट आज बुधबार चोभारस्थित बागमती नदीमा मूर्ति विसर्जन गरिएको छ। पूजा समापन भएपछि आज गीत बजाउँदै, नाच्दै मूर्तिलाई चोभारमा रहेको जलविनायकमा विसर्जन गरिएको हो।
विश्वकर्मा पूजाको दिन मंगलबार विभिन्न मेसिन, उद्योग, कलकारखानालाई विश्वकर्माको प्रतीकका रूपमा पूजा गरिएको थियो। पूजाका दिन मूर्ति घरमै राख्ने र भोलिपल्ट खोला तथा नदीमा विसर्जन गर्ने चलन छ।
सोही चलनअनुसार आज काठमाडौंबाट बागमतीको प्रस्थान विन्दुको रूपमा रहेको चोभारको जलविनायकमा पूजा गरिएका मूर्ति विसर्जन गरिएको हो।
हेर्नुस् तस्बिरहरू :
2024-09-18-05-53-18.jpeg)
2024-09-18-05-53-12.jpeg)
2024-09-18-05-53-03.jpeg)
2024-09-18-05-52-57.jpeg)
2024-09-18-05-52-52.jpeg)
2024-09-18-05-53-32.jpeg)
2024-09-18-05-52-47.jpeg)
2024-09-18-05-52-41.jpeg)
2024-09-18-05-52-36.jpeg)
2024-09-18-05-52-30.jpeg)