संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

संघीय संसद्को बजेट अधिवेशन अन्त्य गर्न सरकारले सिफरिस गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए।

चालू बजेट (बर्खे) अधिवेशन गत वैशाख २८ देखि सुरु भएको थियो।

सुझावित समाचार