खानेतेल बोकेको ट्रक त्रिशूली नदीकिनारमा खस्यो

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

खानेतेल बोकेर सिमराबाट काठमाडौं गइरहेकोे ट्रक त्रिशूली नदीकिनारामा खसेको छ । ना.६ख ६२८३ नम्बरको ट्रक आज बिहान सडकबाट तल त्रिशूलीकिनारमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका– २९ पच्चीस किलोबाट ट्रक नदीछेउमा खसेको हो ।

ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले जानकारी दिए । 
 

See More On

सुझावित समाचार