आज संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस हो। संसद् भवन बानेश्वरमा तस्बिरमा माल्यार्पण गरेर दिवंगत संविधानसभा अध्यक्षलाई स्मरण गरिएको छ।
प्रतिनिधिसभाका सभामुखसहित सांसदहरूले नेम्वाङको तस्बिरमा माल्यार्पण गरेका छन्। नेम्वाङ ०४८ र ०५१ सालमा राष्ट्रिय सभा सदस्य तथा ०५६, ०७४ र ०७९ सालको संसदीय निर्वाचन तथा ०६४ र ०७० सालमा भएका संविधानसभा निर्वाचनमा इलामबाट विजयी भएका थिए।
हेर्नुस् तस्बिरहरू :
2024-09-11-01-08-49.jpeg)
2024-09-11-01-08-44.jpeg)
2024-09-11-01-08-39.jpeg)
2024-09-11-01-08-33.jpeg)
2024-09-11-01-08-27.jpeg)
2024-09-11-01-08-22.jpeg)
2024-09-11-01-08-15.jpeg)