नेपाल प्रहरीका ५८७ इन्स्पेक्टरको सरुवा

मंगलबार, १८ भदौ, २०८१
डिजिटल संस्करण

प्रहरी प्रधान कार्यालय मानवस्राेत विकास विभागले एकैपटक ५८७ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले यही भदौ १७ गतेको निर्णयअनुसार प्रहरी निरीक्षकहरूको सरुवा गरेको हाे ।

सरुवा भएका इन्स्पेक्टरले प्रचलित नियमअनुसार तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ । 

सुझावित समाचार