तस्बिरमा कुसेऔँसी

सोमबार, १७ भदौ, २०८१
डिजिटल संस्करण

भाद्र कृष्ण औँसीका दिन मनाइने कुसेऔँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदै छन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । काठमाडौंको गोकर्णेश्वरमा देखिएका केही दृश्य :

सुझावित समाचार