इन्डिया–नेपाल मिथिला आर्ट प्रदर्शनी (फोटोफिचर)

आइतबार, २ भदौ, २०८१
डिजिटल संस्करण

काठमाडौंको नेपाल आर्ट काउन्सिलमा इन्डिया–नेपाल मिथिला आर्ट प्रदर्शनी चलिरहेको छ । अगस्ट १५ देखि सुरु भएको प्रदर्शनी १९ अगस्टसम्म चल्नेछ । नेपाल र भारतका झन्डै आधा दर्जन आर्टिस्टका एक दर्जनभन्दा बढी कलाकृति प्रदर्शनीमा राखिएका छन् ।


 

सुझावित समाचार