अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज पारोसँग बराबरीमा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण
अग्रता जोगाउन नसक्दा चर्च ब्वाइज पारोसँग बराबरीमा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

एएफसी च्यालेन्ज लिगको छनोटअन्तर्गत चर्च ब्वाइजले भुटानको पारो एफसीविरुद्ध अग्रता बनाएलगत्तै गोल खाएको छ।

दशरथ रंगशालामा जारी खेलको ३८औँ मिनेटमा नेपालको चर्च ब्वाइजले पहिलो गोल गरेको थियो। लाकेन लिम्बूले पहिलो गोल गरे पनि चर्च ब्वाइजले अग्रता जाेगाउन  सकेन।

लगत्तै, ३९औँ मिनेटमा किंग्मा वाङचुकले पारो एफसीलाई बराबरीमा लगेका हुन्। पहिलाे हाफ बराबरीमा सकिएकाे छ।

सुझावित समाचार