तस्बिरमा विश्व आदिवासी दिवसका झलकहरू

शुक्रबार, २५ साउन, २०८१
डिजिटल संस्करण

आज विभिन्न कार्यक्रम गरी ३०औँ विश्व आदिवासी दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसंघले दिवसलाई यस वर्ष ‘स्वेच्छिक रूपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरूको अधिकार संरक्षण’ भन्ने नारा तय गरेको छ।

साे अवसरमा मगर, थारू, नेवार, तामाङ, राई, लिम्बूलगायत सम्बद्ध जातीय संस्थाहरूले काठमाडौंमा झाँकीसहितको र्‍याली निकालेका छन्। हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार