आजदेखि एसइई पूरक परीक्षा सुरु भएको छ । ११ बजेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एइइई)को पूरक परीक्षामा दुई लाख ५२ हजार विद्यार्थी सामेल छन् । यसपटक परीक्षा बोर्डले एसइईमा एनजी अर्थात् ‘ननग्रेड’ आएका सबै विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदै छ । बुढानीलकण्ठस्थित जेबी स्कुलमा देखिएका केही दृश्य :




