भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

नेवार समुदायले आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाएका छन्। भक्तपुरको नयाँठिमीमा घण्टाकर्णको आकृति बनाई छ्वाली बालेर घिसार्दै खोला र दोबाटोमा विसर्जन गरिएको छ।

श्रावण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्वपश्चात् चाडपर्वको मौसम सुरु हुने मानिन्छ।  खेती किसानीको काम सकिएलगत्तै नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन गठेमंगल मनाउने परम्परा छ।

हेर्नुहाेस् तस्बिरहरू :

सुझावित समाचार