भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व

भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व

नेवार समुदायले आज गठेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाएका छन्। भक्तपुरको नयाँठिमीमा घण्टाकर्णको आकृति बनाई छ्वाली बालेर घिसार्दै खोला र दोबाटोमा विसर्जन गरिएको छ। …