कर्णाली प्रदेश प्रमुखद्वारा कार्यभार ग्रहण

शुक्रबार, १८ साउन, २०८१
डिजिटल संस्करण

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले कार्यभार सम्हालेका छन्। उनले चौथो प्रदेश प्रमुखका रूपमा  कार्यभार सम्हालेका हुन्।

यही साउन १४ गतेको मन्त्रिपरिषद् बैठकले उनलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।००६ चैत २५ गते बझाङको भातेखोलामा जन्मिएका प्रदेश प्रमुख जोशी तीसको दशकदेखि नेपाली कांग्रेसमा आबद्ध थिए । 

सुझावित समाचार