संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गृह मन्त्रालयमा संयन्त्रको बैठक

बिहिबार, १७ साउन, २०८१
डिजिटल संस्करण

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ ।  बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी छन् । 

यसैगरी, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी छन् ।
 

सुझावित समाचार