एसिसी महिला एसिया कप : युएईविरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै

शुक्रबार, ४ साउन, २०८१
डिजिटल संस्करण

एसिसी महिला एसिया कपको पहिलो खेलमा नेपालले संयुक्त अबर इमिरेट्स (युएई)विरुद्ध टस जितेर फिल्डिङ गर्ने भएको छ । श्रीलंकाको दाम्बुलामा कप्तान इन्दु बर्माले टस जितेकी हुन् । युएईले सुरुवाती ब्याटिङ गर्ने छ । 

समूह ए मा नेपाल सुखद् सुरुवात गर्ने योनजामा छ। प्रतियोगिताको नेपालले भारत र पाकिस्तानसँग पनि खेल्ने तालिका छ। एसिया  कपमा नेपालले  हालसम्म जित निकाल्न सकेको छैन्। नेपाल तेस्रो पटक प्रतियोगिता खेल्दैछ।
 

सुझावित समाचार