- वर्षायाममा धेरै पानी पर्ने भएकाले हल्का कपडा लगाउनु राम्रो हुन्छ । कटन र मलमलका कपडा निकै हल्का हुन्छन् र पानीले भिजिहाले पनि चाँडै सुक्छन् । बजारमा कटनका हाफपाइन्ट, वानपिस, कुर्थीलगायत धेरै स्टाइलिस कपडा पाइन्छन् ।
- पानी नपरेका वेला गर्मी अत्यधिक हुने भएकाले पनि यस्ता कपडा यो मौसममा राम्रो हुन्छ । कटनको कपडा निकै हल्का हुन्छ र यसमा हावा मज्जाले छिर्छ । जसकारण, शीतल महसुस गराउँछ ।
- खादीको कपडा पनि यस मौसममा निकै राम्रो हुन्छ । यो कपडा चाँडै खुम्चँदैन, हल्का र हावा छिर्ने खालको हुन्छ । त्यस्तै, चाँडै सुक्छ । कार्यस्थल वा घुमघाममा जाँदा पनि यसबाट बनेका कपडा लगाउन सकिन्छ ।
- डेनिमका कपडा यस सिजनमा नलगाउनु राम्रो हुन्छ । किनकि, भिजिसकेपछि सुक्न समय लाग्छ । जतिखेर पनि पानी पर्न सक्ने भएकाले लामो–लामो ड्रेस नलगाउने, प्रि–क्वार्टर, क्वार्टर, हाफपाइन्ट लगाउने गर्दा राम्रो हुन्छ ।
- यस मौसममा पसिना धेरै बग्ने भएकाले धेरै टाइट कपडा लगाउँदा असहज महसुस हुन सक्छ । त्यसैले हल्का ओभरसाइज कपडा लगाउनु राम्रो हुन्छ । अहिले बजारमा पनि ओभरसाइज वानपिसहरू धेरै चलेको पाइन्छ । टिनएजरलाई यस्तो निकै सुहाउँछ ।
मनसुनमा कपडा छान्दा...
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…