विपक्षमा मतदान गर्न एमालेको ह्विप

बुधबार, २६ असार, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले  पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो ह्विप जारी  गरेका हुन् । 

सुझावित समाचार