एमाले सचिवालय बैठक बस्दै

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दै छ। पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा  बस्ने छ । 

सुझावित समाचार