संघीय मन्त्री श्रेष्ठ र प्रदेशमन्त्री देवकोटाबिच ऊर्जा र जलस्रोत विकासमा सहकार्यबारे छलफल

संघीय मन्त्री श्रेष्ठ र प्रदेशमन्त्री देवकोटाबिच ऊर्जा र जलस्रोत विकासमा सहकार्यबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटाबिच शुक्रबार पोखरामा भेटवार्ता भएको…