कालीमाटी तरकारी तथा फलफूल बजार अहिले आँपमय भएको छ । व्यापारीहरूले विभिन्न थरीका आँप बिक्रीका लागि राखेका छन् । प्रतिढक आँप औसत चार सय रुपैयाँमा बिक्री–वितरण हुँदै आएको छ । काठमाडौंका नाका र चोकहरूमा खुद्रा व्यापारीसमेत आँपको थुप्रो लिएर बसेको देख्न सकिन्छ । भारतबाट आयातीतका तुलनामा स्वदेशी आँपले पनि अहिले बजारमा आफ्नो उपस्थिति देखाइरहेको छ ।
आँपमय फलफूल बजार
सुझावित समाचार
सुनाैलाे भित्री मधेशका फाँट (फोटोफिचर)
उदयपुर । वरिपरि हरिया पहाड, बिचमा नागवेली त्रियुगा नदी अनि क्षितिजसम्म फैलिएका धानका फाँटले मनमोहक दृश्य। भित्री मधेशमा पर्ने…
यस्तो देखियो आधुनिक आकासे पुल (फोटोफिचर)
ललितपुरको कुसुन्तीमा अत्याधुनिक आकासे पुल निर्माण भइरहेको छ। पैदलयात्रीलाई सडक पार गर्न लिफ्टसहितको अत्याधुनिक आकासे पुल…
भक्तपुरका धानबारीमा धान पाक्यो, किसानलाई बाली भित्र्याउने चटारो (फोटोफिचर)
भक्तपुर । भक्तपुरका विभिन्न स्थानमा धानबाली पाकेर खेतहरू पहेँलपुर बनेका छन्। धान काट्ने समय नजिकिएसँगै किसानहरू बाली भित्र्याउन…
काठमाडौंमा चहलपहल बढ्यो (फोटोफिचर)
काठमाडाैं । दसैँको टीकालगत्तै काठमाडौं उपत्यकामा चहलपहल बढ्न थालेको छ। दसैँ मनाउन उपत्यकाबाट ठुलो संख्यामा मानिस बाहिरि…
दसैँमा काठमाडौंका सडकमा चहलपहल घट्यो [फोटोफिचर]
काठमाडौं । दसैँ मनाउन गाउँघर फर्किनेको संख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ। सामान्य दिनमा व्य…
महानवमीमा तलेजु मन्दिरमा दर्शनार्थीको भिड [तस्बिरहरू]
काठमाडौं । बडादसैँको महानवमीका दिन काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरमा दर्शन गर्ने सर्वसाधारणको भिड लागेको छ। दसैँक…