राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएकाे छ । समूह चरणबाटै टी–२० विश्वकप यात्रा समाप्त गरेको नेपाली क्रिकेट टिम दुईवटा समूह बनाएर नेपाल फर्किएकाे हाे । 

एउटा समूह राति १ बजे र अर्को समूह बिहान ११ बजे स्वदेश आइपुगेका छन्। विश्वकपमा नेपालले तीन खेलमा हार व्यहोरेको थियो भने श्रीलंकासँगको खेल वर्षाका कारण सञ्चालन हुन सकेको थिएन।

सुझावित समाचार