सांसद पौडेल र मेयर साहबीच भेटवार्ता

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

संघीय साँसद् प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबबीच भेटवार्ता भएको छ।

महानगरस्थित कार्यकक्षमा भएको भेटघाटमा आगामि आर्थिक वर्षको महानगरको बजेट, नीति तथा कार्यक्रम र काठमाडौं क्षेत्र नम्बर ५ को धोवीखोला, सामाखुसी खोला, धनवन्तरी खहरे खोला, सामुदायिक विद्यालयलगायत व्यवस्थापनको विषयमा सकारात्मक छलफल भएको सांसद पौडेलले सामाजिक संजालमार्फत् जनाएका छन्।

सुझावित समाचार