त्रिभुवन विमानस्थलमा आपतकालीन अभ्यास प्रदर्शन

सोमबार, २८ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अभ्यास प्रदर्शन गरेको छ। नेपाली सेनासहितको टोलीले आइतबार दिउँसो विमान दुर्घटना भएमा आपतकालीन अवस्थामा गर्नुपर्ने उद्धारको अभ्यास गरेको हो।

अन्तर्राष्ट्रिय मापदण्ड तथा विमानस्थलको आपतकालीन योजनाको व्यवस्थाअनुरूप विमानस्थलमा पूर्णस्तरको आपतकालीन अभ्यास प्रदर्शन गरिएको प्राधिकरणले जनाएको छ।

Please wait while image is uploading...

सुझावित समाचार