नेविसंघ प्रशिक्षण विभाग प्रमुखमा पाण्डे

बिहिबार, १७ जेठ, २०८१
डिजिटल संस्करण

नेपाल विद्यार्थी संघको नीति, अध्ययन तथा प्रशिक्षण विभागको संयोजकमा केन्द्रीय सदस्य नारायण पाण्डे मनोनीत भएका छन्।

अध्यक्ष दुजाङ शेर्पाले पाण्डेलाई विभाग प्रमुखको जिम्मेवारी दिएका हुन्।

सुझावित समाचार