सरकारले आगामी आर्थिक वर्षमा थप चार लाख ४५ हजार नागरिकमा खानेपानीको पहुँच विस्तार गर्नेे घोषणा गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो बताएका हुन्।
यसका आवश्यक ठाउँमा खानेपानी आयोजनाको निर्माण अघि बढाउन बजेट विनियोजन गरेको पनि उनले बताए।