‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ कार्यक्रम लागू गरिने

मंगलबार, १५ जेठ, २०८१
डिजिटल संस्करण

आगामी आवको बजेटमार्फत सरकारले ‘हाम्रो बा–आमा, हाम्रो जिम्मेवारी’ नारासहितको कार्यक्रम लागू गर्ने भएको छ।

अर्थमन्त्री वर्षमान पुनले स्थानीय तहमा ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालन गर्ने, सार्वजनिक सेवा अपांगतामैत्री बनाउने, स्वास्थ्य बिमाको दायरा बढाउने, मुक्त कमलरी सशक्तीकरणका लागि तालिम दिनेलगायतका कार्यक्रम पनि लागू गर्ने घोषणा गरेका छन्।
 

सुझावित समाचार