उच्च अदालतकाे न्यायाधीशमा कार्की सिफारिस

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

न्यायपरिषद्ले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीश सिफारिस गरेको छ।

शुक्रबार बसेको परिषद्को बैठकले हरिराज कार्कीलाई न्यायाधीश सिफारिस गरेको हो। कार्की सर्वोच्च अदालतमा का.मु. रजिस्ट्रार छन्।
 

सुझावित समाचार