राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौं महानगर कमिटीको संयोजनमा उपत्यकाव्यापी मोटरसाइकल र्याली प्रदर्शन कार्यक्रम भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसमक्ष पेस गरेको ४० बुँदे मागको पक्षमा जनमत सिर्जना गर्न जनघनत्व बढी भएका प्रमुख सहरहरूमा युवालक्षित र्याली गरिरहेको हो।
र्याली बबरमहलमा भेला भई माइतीघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, जमल, महेन्द्र सालिक हुँदै नारायणहिटी संग्रहालय पुगेर अन्त्य भएको छ।
तस्बिरहरू :
.jpg'_'.2024-05-21.jpg)
.jpg'_'.2024-05-21.jpg)
.jpg'_'.2024-05-21.jpg)
.jpg'_'.2024-05-21.jpg)
.jpg'_'.2024-05-21.jpg)
.jpg'_'.2024-05-21.jpg)