सहकारी ठगीविरुद्ध नेविसंघको खबरदारी [तस्बिरहरू]

आइतबार, ६ जेठ, २०८१
डिजिटल संस्करण

कांग्रेसनिकट नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आइतबार पनि प्रदर्शन गरेको छ। 

नेविसंघले सहकारी ठगी र गिरीबन्धु टि स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरुद्ध माइतीघर मण्डलामा बृहत् प्रदर्शन कार्यक्रम गरेको हो। 

कांग्रेसलषयत प्रमुख प्रतिपक्ष दलहरुले सहकारी ठगी प्रकरण गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। 

कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समिति बनाउने मागमा सत्तापक्ष तयार भएपछि संसद्मा जारी अवरोध हट्ने विश्वास गरिएको छ। 

तस्बिरहरू : 

सुझावित समाचार