सवारी साहित्य : आर्ट इन मोसन [तस्बिरहरू]

शुक्रबार, ४ जेठ, २०८१
डिजिटल संस्करण

पाँचजना कलाकारले तयार पारेको सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा चलिरहेको छ।

मे १३ देखि सुरु भएको प्रदर्शनीलाई ‘सवारी कथाहरू : आर्ट इन मोसन’ शीर्षक दिइएको छ। कुल ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। प्रदर्शनी २७ मेसम्म चल्नेछ।

तस्बिरहरू: 

सुझावित समाचार