त्रिचन्द्र क्याम्पसअगाडि नेविसंघकाे प्रदर्शन [तस्बिरहरू]

बुधबार, २ जेठ, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ।

नेविसंघले सहकारी ठगी प्रकरण र गिरीबन्धु टी–स्टेटमा भएकाे नीतिगत भ्रष्टाचारविरुद्ध बुधबार त्रिचन्द्र क्याम्पसअगाडि प्रदर्शन गरेको हो।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै संसद् अवरोध गर्दै आएको छ। 

तस्बिरहरू : 

सुझावित समाचार