पाँच वर्षमा नेपाललाई फलफूलमा आत्मनिर्भर बनाइने

मंगलबार, १ जेठ, २०८१
डिजिटल संस्करण

सरकारले आगामी पाँच वर्षभित्र नेपाललाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसदमा आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

फलफूलको उत्पादन बढाउन अत्याधुनिक मेसिन तथा औजारहरूको प्रयोग गरिने उनले बताए।

सुझावित समाचार