सभामुख घिमिरे र अध्यक्ष दाहालबीच छलफल

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेटमा सरकारको नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल भएको बताइएको छ।

जेठ १ गते मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी छ।

सुझावित समाचार