- नर्मल स्किनका लागि पाउडर फाउन्डेसन नै उत्कृष्ट रोजाइ हो । यो लगाउन पनि सजिलो हुन्छ र छालामा राम्रोसँग बस्छ । यसपछिको विकल्प कम्प्याक्टमा क्रिम फाउन्डेसन हो । यो छालामा लिक्विडजसरी बस्छ ।
- सुक्खा छालाका लागि लिक्विड, स्टिक या हाइड्रेटिङ पाउडर फाउन्डेसन छनोट गर्नुपर्छ । लिक्विड र स्टिकको कन्सिस्टेन्सीले छालालाई मुलायम बनाउँछ र हाइड्रेटिङ पाउडरमा छाला मोस्चराइज गर्ने तत्व हुन्छ ।
- चिल्लो छालाका लागि आयल फ्री लिक्विड वा पाउडर फाउन्डेसन छनोट गर्नुपर्छ । यसमा तेल सोस्ने तत्व हुन्छ, जसले छालालाई स्मुथ फिनिस दिन्छ । चिल्लो छालामा मिनरल मेकअप पनि प्रभावकारी हुन्छ । यदि छाला चिल्लो भएका कारण तपाईंलाई पिम्पल्स आउँछ भने सेलिसिलिक एसिडयुक्त फाउन्डेसन खरिद गर्नुस् । किनकि, यसले चिल्लो बनाउने ग्रन्थिलाई चिल्लो बनाउनबाट रोक्छ, जसकारण पिम्पल्स कम गर्न सहयोग पुग्छ ।
कस्तो छालामा कस्तो मेकअप ?
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
१ हप्ता अघि
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
२ हप्ता अघि
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
१ हप्ता अघि
भाइरल ज्वरो आउँदा के गर्ने ?
२ हप्ता अघि
सुझावित समाचार
घरैबाट ध्यान, विकासमा योगदान
विकास अर्थशास्त्री मिसेल टोडारोले विकासलाई उच्च आर्थिक वृद्धि गरी आर्थिक असमानता घटाउँदै निरपेक्ष गरिबी अन्त्य गर्ने एक बहुआयामिक …
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
मोबाइल, कम्प्युटर, ल्यापटप, ट्याबलेट र टिभीजस्ता डिजिटल स्क्रिन लामो समय हेर्दा आँखामा थकान, सुक्खापन, पोल्ने, चिलाउने वा धमिलो द…
असाेज १० देखि १६ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज १० गते शनिबारदेखि असाेज १६ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्न…
भाइरल ज्वरो आउँदा के गर्ने ?
भाइरसको संक्रमणपछि देखिने ज्वरोलाई ‘भाइरल ज्वरो’ भन्ने गरिन्छ । इन्फ्लुएन्जा (फ्लु), राइनोभाइरस, एडेनोभाइरसलगायत विभ…
असाेज ३ देखि ९ गतेसम्मको साप्ताहिक राशिफल
ज्योतिष तथा वास्तुविद् सुरेशचन्द्र रिजालले तयार पारेको असाेज ३ गते शनिबारदेखि असाेज ९ गते शुक्रबारसम्मको साप्ताहिक राशिफल पढ्…
साप्ताहिक राशिफल : २७ भदौ ०८३ (शनिबार) देखि २ असोज ०८३ (शुक्रबार)सम्म
मेष : विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्याप…