वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धशतक

शनिबार, २२ बैशाख, २०८१
डिजिटल संस्करण
वेस्ट इन्डिजविरुद्ध आसिफको अर्धशतक

तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

वेस्ट इन्डिज ‘ए’विरुद्ध आसिफ सेखले अर्धशतक पूरा गरेका छन्। ३२ बल सामना गरेका उनले दुई चौका र पाँच छक्काको मद्दतले ५१ रन बनाएका हुन्।

१३ ओभर समाप्तिमा नेपालले एक विकेट गुमाएर एक सय रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा नेपालले एक सय ७३ रनको लक्ष्य पछ्याएर खेलिरहेकाे छ।

नेपालले पहिलाे विकेटकाे रूपमा कुशल भुर्तेललाइ गुमाइसकेकाे छ।

सुझावित समाचार