कतारका राजाको भ्रमणमा मंगलबार सार्वजनिक बिदा

सोमबार, १० बैशाख, २०८१
डिजिटल संस्करण

सरकारले कतारका राजा शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमण आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका राजाको नेपाल भ्रमणको पहिलो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।कतारका राजा मंगलबार शेख तमिम नेपालको दुईदिने भ्रमणमा नेपाल आउँदै छन्। 

यस्तै, आजको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनीलाई ल्याउने निर्णयसमेत गरेको छ।

सुझावित समाचार