वसन्तको पालुवाले रमणीय रारा (फोटोफिचर)

शुक्रबार, ३० चैत, २०८०
डिजिटल संस्करण

वसन्त ऋतुको सुरुवातसँगै राराको रूप बदलिन थालेको छ । समुद्री सतहदेखि दुई हजार नौ सय २९ मिटर उचाइमा रहेको कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारा यतिवेला  रमणीय भएको छ । हिउँदे मौसम अन्त्यसँगै वसन्त ऋतुको आगमनले राराको प्राकृति सौन्दर्य बिस्तारै बदलिएको छ ।

तालवरिपरिका बोटबिरुवा पालुवा पलाउन थालेका छ्न । विभिन्न जातका रुखहरूमा फूलहरू फुल्न थालेका छन् । वरिपरि लालीगुराँसहरू ढकमक्क फुलेका छन् । गुराँस फुलेपछि राराको सुन्दरता झन् सुन्दर  रमणीय बनेको छ ।
 

See More On

सुझावित समाचार