राजेन्द्र महतो नेतृत्वको प्रदर्शनका क्रममा प्रहरीसँग झडप

शनिबार, २४ चैत, २०८०
डिजिटल संस्करण
राजेन्द्र महतो नेतृत्वको प्रदर्शनका क्रममा प्रहरीसँग झडप

तस्बिर : संजित परियार/नयाँ पत्रिका

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा भद्रकालीमा प्रहरीसँग झडप भएको छ।

र्‍याली भद्रकालीबाट निषेधित क्षेत्रमा प्रवेश र्ग खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो।

प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गरेको छ।

सुझावित समाचार