कपिलवस्तुबाट पक्राउ परेका महरालाई प्रहरीले पुर्यायाे सिआइबी

सोमबार, ५ चैत, २०८०
डिजिटल संस्करण
कपिलवस्तुबाट पक्राउ परेका महरालाई प्रहरीले पुर्यायाे सिआइबी

तस्बिर : दीपेन्द्र ढुंगाना

कपिलवस्तुबाट पक्राउ परेका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालय लगेको छ।

उनलाई पक्राउपछि गाैतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यती एयरमा काठमाडौं ल्याइएको हो। सुन तस्करीसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेपछि गृह मन्त्रालयले प्रहरीलाई पक्राउ गर्न निर्देशन दिएको थियो ।

See More On

सुझावित समाचार