फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्र झकिझकाउ सिँगारिएको छ ।
यस वर्षको महाशिवरात्रिका लागि छिमेकी देश भारतबाट सयौँकाे संख्यामा नागाबाबा आइसकेका छन् । महाशिवरात्रिको पूर्वसन्ध्यामा पाशुपत क्षेत्रमा यस्तो चहलपहल थियो ।

















तस्बिरहरु : दिपेन्द्र ढुंगाना र संजित परियार/नयाँ पत्रिका