सिंहदरबारतर्फ सोझिएको ‘मार्चपास’ [फाेटाेफिचर]

शुक्रबार, ११ फागुन, २०८०
डिजिटल संस्करण

सिंहदरबार गुहार्दै २३ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याजपीडित आज थानकोटस्थित त्रिभुवन पार्कबाट मार्चपास गर्दै रत्नपार्क नजिकै मुख्य सडकमा बसेर प्रदर्शन गरिरहेका छन्। 

विगतमा पनि काठमाडौंमा आन्दोलन गरेका उनीहरू यसपटक माग पूरा नभएसम्म घर नफर्कने लक्ष्यका साथ आएका छन्।

तस्बिरहरू : 

सुझावित समाचार