दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्का

मंगलबार, ८ फागुन, २०८०
डिजिटल संस्करण

दोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।  

यसअघि फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।     
  
 

See More On

सुझावित समाचार