भीम सार्की अर्धशतक बनाउन चुके

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ मा नेपालले सातौँ विकेट गुमाएको छ।

क्रिजमा सेट भएका ब्याट्सम्यान भीम सार्की ४४ रनमा एलबिडब्लू भएका छन्। इनिङ्सको २७.४ ओभरमा इरामुसको ओभरमा भीम एलबिडब्लू आउट भएका हुन्।

उनले ८६ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। नेपालले २८औँ ओभरको समाप्तिमा सात विकेट गुमाएर ९४ रन जोडेको छ। 

सुझावित समाचार